आईसीसीद्वारा नयाँ वरीयताक्रम सार्वजनिक, कुन क्रिकेटर कतिमा ?

एक दिवसीय विश्वकप क्रिकेट समापन भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीहरुको वरीयताक्रम सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् ।वरियतामा ब्याट्सम्यानतर्फ भारतीय टोलीका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा…

Logo