इटहरीमा एउटा अनौठो घटना भएको छ।इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो । उनको मृत्युको एक घण्टापछि उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि मृत्यु भयो । उनको हृदयघात कारण मृत्यु भएको हो।श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएपछि स्थानीयले ‘राम्रो मृत्यु’ भएको भन्दै शवलाई नगर परिक्रमा समेत…