दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई निर्घात कुटपिट गरेका छन् । फूल टिपेको आरोपमा वडाध्यक्ष सार्कीले स्थानीय शान्तिनगरका ९ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।बालकका आमा रैमता घर्तीले वडाअध्यक्षको कुटाईबाट आफ्नो छोराको बायाँ कान र पेटमा चोट लागेको जानकारी दिइन् । वडाअध्यक्ष सार्कीले बालकको गालामा निलडामसमेत देखिने गरि कुटपिट गरेको…