धनगढी विष्फोटमा घाइते मध्ये एक जनाको ज्यान गयो

कैलाली,कैलालीको धनगढीमा विहिबार साँझ भएको बम विष्फोटमा घाइते भएका ५ जना मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको हो ।धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका…

Logo