रिमा विश्वकर्माको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गीतकार दुर्गा प्रधानको एल्बम ‘वन्ली फर यू’ मा समावेश दोस्रो गीत ‘हजार गल्ती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।दीपा लामाको स्वरमा सजिएको गीतमा चर्चित कार्यक्रम उद्घोषिका तथा मोडल रिमा विश्वकर्मा, विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईको अभिनय छ । गीतको निर्देशन निशान कश्यपले गरेका हुन् ।चर्चित संगीतकार विनोद पछाईद्वारा संगीतबद्ध यस गीतमा…

Logo