राजधानीमा टिप्परसँग स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

काठमाडौं,राजधानीको केशरमहल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना घाइते भएका छन् ।गएराति केशरमहल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारको क्रममा आज बिहान नेसनल अस्पताल कलंकीमा ज्यान…

Logo