ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

वीरगंज,देशको प्रमुख नाका वीरगन्जमा यातायात तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक मालसामान रोकिएको छ । राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने सामान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन् । त्यसैैगरी वीरगन्जका उद्योगहरुमा तयार भएका मालसामान पनि निकासी हुन नपाएको उद्योगीहरुले बताएका छन् ।वीरगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाका अनुसार यहाँका व्यवसायीहरुले साउन १…

Logo