नगरपालिकाको कार्यालयमा तोडफोड

महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाका उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन र २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।अन्य दिन…

Logo