सुख्खा पहिरोले रोकिएको रसुवागढी आयोजनामा दिउँसो मात्र काम सुचारु

रसुवा,जिल्लाको गोसाँइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङको बाहिर सुख्खा पहिरोको कारण आयोजनामा कुनै अवरोध नभएको र काम सुचारु रहेको छ । आयोजनाले वर्षातका कारण रात्रिकालीन काम भने रोकेको छ ।बिहिबार राती आयोजनाको सर्चट्याङक बाहिर सुख्खा पहिरोका कारण भित्र रहेका मजदुर थुनिएको भएपनि सकुशल उद्धार भएको र उनीहरु पछि नियमित काममा…

Logo