प्रमुख अतिथि, बिशेष अतिथि र मन्चभरि अतिथिहरुको आसनग्रहण । उनीहरुको मान सम्मानका लागि फूलमाला, खादा, ब्याच अनि भव्य स्वागत सत्कार र बिदाई । हो, अचेल कुनैपनि कार्यक्रम भनेपछि यस्तै बुझिन्छ । हुन् पनि हिजोआज गोष्ठी, सहकारीदेखि भेटघाट र अन्तरक्रिया कार्यक्रमहरु समेत यसरी संचालन गर्ने चलन अनिवार्य जस्तै बन्न थालेका छन् ।तर, शुक्रबार मकवानपुरको भिमफेदीमा बिल्कुल…