प्रधानमन्त्री ओलीको ट्वीटलाई मोदीले गरे धन्यबादसहित रिट्वीट

प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसको अवसरमा गरेको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेन्सन गर्दै धन्यबाद दिएका छन्।‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना !’ प्रधानमन्त्री ओलीले लेखेका…

Logo