रसुवा,रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिरोले सुरुङमा रहेका १७ जना कामदारभित्रै फसेका छन् । सुरुङको मुख बन्द नभएको भएपनि विद्युत् अवरुद्ध भएको र बाटोमा पहिरो गएको कारण कामदारलाई बाहिर नआउन आग्रह गरिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘पहिरोले मानवीय क्षति गरेको छैन्, उनले भने, सुरुङभित्र रहेका कामदार पनि सकुसल छन् ।’भित्र रहेका…