काठमाडौं,पप्पु कन्सट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर) मा गम्भीर त्रुटि रहेको पाइएको छ ।२९ दशमलव ५ मिटर गहिरो (लम्बाइ)का १६ वटा (१२ सय एमएम) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल्स १६ दशमलव ५ मिटरको मात्र निर्माण भएको छ । गुणस्तर अभावमा अन्य दुई वटा…