माथिल्लो तामाकोसी आयोजना लम्बिँदा लागत दोब्बर बढी

दोलखा,सुरुङभित्रको चारतले ठूलो घरबराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गियर, भल्बजस्ता उपकरण जडान भइसकेका छन् । माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ पनि तयार भइसकेका छन् । मेसिन तथा उपकरण जडान गर्न केही पनि बाँकी छैन । तामाकोसी नदी थुनेर ल्याइने पानी बग्ने ठूल्ठूला पाइप विद्युतगृहभित्र जोडेर तयार पारिएको छ । त्यही पाइप हुँदै विद्युतगृह प्रवेश गर्ने पानीले…

Logo