बबिता पोखरेल-हाम्रो समाजमा छोरीचेलीमाथिको हिंसा गर्भदेखि नै शुरु हुन्छ । त्यसैले त कतिपय छोरीचेलीहरु गर्भमै मृत्युवरण गरिरहेका छन् । कतिपय गर्भबाटै कुपोषित भएर जन्मिरहेका छन् भने कतिपय जन्मिनासाथ हिंसा खेप्न बाध्य छन् । धर्तीमा आएर आँखा चल्मलाउनुअघि नै उनीहरुमाथि तिरस्कार शुरु हुन्छ ।किनकी हाम्रो समाजलाई आमा, श्रीमती, दिदिबहिनी चाहिन्छ तर छोरी चेली चाहदैन् । ति…