गुठी विधेयकबिरुद्ध पोखरामा पनि प्रदर्शन

गुठी विधेयकको बिरोधमा पोखरामा पनि प्रदर्शन भएको छ।  पोखराका विभिन्न संघ–संस्थाको आयोजनामा भएको प्रदर्शनपछि कास्कीका प्रमूख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, भैरव सास्कृतिक संरक्षण समिति, गणेश गुठी सेवा समिति, भीमसेन गुठी, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, गोपाल जी मन्दिर सेवा समिति, शिव मन्दिर संरक्षण समिति, राम मन्दिर विकास समिति,…

Logo