भोलि काठमाडौँमा आन्दोलनको आँधीबेहरी ल्याउने गुठियारहरुको तयारी, अरु के के हुँदैछ ?

सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयकको बिरोधमा भोलि (बुधबार) काठमाडौँको माइतीघरमा बृहत प्रदर्शन गरिने भएको छ।विधेयक फिर्ताको माग गर्दै बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा समिति र गुठियारहरुको अगुवाईमा ‘गुठी विधेयक प्रतिरोध कार्यक्रम’ गर्न लागिएको हो । काठमाडौँमा अहिलेसम्मकै सबैभन्दा ठूलो आन्दोलन भनिएको यो प्रदर्शनमा एक लाख जना भन्दा बढी सहभागी हुने बताइएको छ।प्रदर्शनका लागि…

Logo