पाँच करोड ६० लाख रकमान्तर गरेर प्रधानमन्त्रीको विदेश भ्रमण

काठमाडौं,केपी शर्मा ओली नेतृत्वको सरकारले रकमान्तर गरेर जेठ महिनामा मात्रै पाँच करोड ६० लाख ७८ हजार सात सय ७८ रुपैयाँ विदेश भ्रमण र स्वागतमा सकेको छ । उक्त रकम भ्रमण खर्चका लागि छुट्याइएको रकमबाहेक हो । जेठ महिनामा विदेश भ्रमणका लागि उक्त रकम सकिए पनि प्रधानमन्त्री केपी ओलीको जेठ अन्तिम साता भएको युरोप भ्रमणको खर्च यसमा समावेश…

Logo