प्रहरी हिरासतमा रहेका युट्यूबर प्रनेश गौतम हाजिरी जमानीमा रिहा भएका छन् ।चलचित्र ‘वीरविक्रम–२’को समीक्षाको विषयलाई लिएर उनी पक्राउ परेका थिए । बिहीबार साँझ रिहा भएका गौतमले शुक्रबार बिह्नाइ प्रहरीमा तारेख बुझाएका छन् ।महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले गौतम रिहा भएको र शुक्रबार तारेखका लागि प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए ।समीक्षामार्फत…