काठमाडौं,नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको संघीय परिषदका अध्यक्ष भट्टराईले जानकारी दिए । यादव नेतृत्वको…