मिडिया विधेयकविरुद्ध प्रेस युनियनले अन्तर्राष्ट्रिय मिसन बोलाउने

काठमाडौं,सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयकविरुद्ध आन्दोलनमा रहेको नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने तयारी गरेको छ । सरकारले एकतर्फि रुपमा विधेयक अगाडी बढाएर सरोकारवाला निकायलाई बेवास्ता गर्दै अघि बढेपछि युनियनले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने निर्णय गरेको हो ।सरकारले संविधानको मर्म र भावना विपरित कानुन बनाएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न उद्यत रहेको भन्दै…

Logo