प्रतिबन्धयता विप्लवका ४ सय १८ जना कार्यकर्ता पक्राउ

काठमाडौं,सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको अवधिमा सो पार्टीका ४ सय १२ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।सरकारले आपराधिक र विध्वंसात्मक शक्तिका रूपमा परिभाषित गर्दै २८ फागुनमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको निर्णय लिएको थियो । यसबीचको करिब तीन महिनाको अवधिमा प्रहरीले विप्लव निकट ४…

Logo