गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुचारु

स्थानीयको अबरोधपछि रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुचारु भएको छ।सरोकारवाला सबै पक्षकाे सहयोग तथा आगामी दिनमा त्यस्ता क्रियाकलाप दोहोरिन नदिने प्रतिबद्धतासँगै शनिबारबाट रंगशाला निर्माणकाे काम पुन:सुचारु भएको हो । शनिबार बिहान भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, सचिव एवम् प्रतिनिधिसभा सदस्य कृष्णभक्त…

Logo