नेपालका खलासी भन्छन्, ‘वीरेन्द्रको वंश नाश ज्ञानेन्द्रले गरेको हो’

लक्ष्मण सिंह खड्का आफुलाई नेपालकाे खलासी भन्न रूचाउँछन् । उनले आफुलाई नेपालको खलासी भनेर स्वघोषणा गरेका हुन् । ८ कक्षा सम्म अध्ययन गरेका उनी परिवारकाे एक्लो सदस्य हुन् ।सहिद गेटकामा सरसफाईदेखि संरक्षण समेत तिनै खड्काले गर्दै आएका छन् । अहिलेको राजनीति र पूर्व राजा ज्ञानेन्द्र शाहप्रति उनी  आक्रोशित छन् । तिनै नेपालका खलासीसँग वीरेन्द्रको वंश…

Logo