काठमाडौं,विद्युत् विकास विभागले २ हजार २२ मेगावाट बराबरका ९ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ ।विभागले ४ जलाशययुक्त आयोजना र ५ नदी प्रवाही आयोजनाको अध्ययन अघि बढाउन लागेको सिनियर डिभिजनल इन्जिनियर जियोलोजिस्ट सुवर्ण खनालले बताए । चालू आर्थिक वर्षको बजेटमार्फत विभागले सो आयोजनाहरूको अध्ययन प्रक्रिया अघि बढाएको हो । आयोजनाहरूको अध्ययन पूरा हुन सम्झौता भएको मितिले…