प्रहरी चौकी आक्रमण हल्ला मात्रै- गृह मन्त्रालय

गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले प्रहरी चौकी आक्रमण गर्न खोजेको समाचार हल्ला मात्रै भएको जनाएको छ।सोमबार गृह प्रवक्ता रामकृष्ण सुवेदीले आक्रमणको प्रयास हल्ला मात्रै भएको बताएका हुन्। थप सुरक्षाकर्मी परिचालन गरिएको बताउदै प्रबक्ता सुबेदीले केही गाउँमा केही नयाँ मान्छे देखिएकाले अनुसन्धान थालिएको बताए ।अहिले त्यहा थप सुरक्षाको लागि काठमाडौं र विराटनगरबाट थप सुरक्षाकर्मी खटाईएको…

Logo