विश्वकप क्रिकेटमा आज श्रीलंका र अफगानिस्तान भिड्दै

विश्वकप क्रिकेटमा आज (मंगलबार) श्रीलंका र अफगानिस्तान भिड्ने भएका छन् । यो खेल वेल्सको कार्डिफ स्टेडियममा हुनेछ।विश्व क्रिकेटको महारथी बन्ने अभियानमा रहेको अफगानिस्तानर पूर्व च्याम्पियन भएर पनि जारी विश्वकपमा कमजोर आँकिएको श्रीलंकाबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ ।यसअघि एक-एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक…

Logo