मुगु,प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुको उच्च हिमाली क्षेत्र पाटन गएकी छिन् । आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन् ।२०७५ वैशाख १ गते…