गृहमन्त्री लेखकको प्रश्न- कर्मचारीमाथि अनुसन्धान हुँदैमा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग गृहमन्त्री लेखकले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गरे । उनले अगाडि भने, “गृह मन्त्रालयमा हजारौँ कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक…

Logo