प्रधानमन्त्री ओलीको टिप्पणी- ‘अब न २०६४ साल आउँछ, न माओवादी आउँछ’

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब अब २०६४ सालको अवस्था नदोहोरिने र माओवादी केन्द्रको पनि पुनरागमन नहुने टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘माओवादीको आतंकको छायाँमा हामीले २०६४ हारेको हो, अब न २०६४ साल आउँछ, न माओवादी आउँछ।’ मुलुकमा…

Logo