जेठ १५ गतेको आन्दोलन र पूर्वराजाको नारायणहिटी भ्रमण

काठमाडौं । “नारायणहिटी दरबार” भनेको नेपालमा तत्कालिन राजसंस्थाको प्रतिक हो । झन्डै १२२ वर्षसम्म नेपालको सर्वोच्च शक्तिशाली राजसंस्था र राजपरिवारको अधिकारीक निवास रहेको दरबारले देशको लामो राजनीतिक इतिहास बोकेको छ । र यसलाई विभिन्न राजनीतिक घटनासँगै परिवर्तनको साक्षी पनि बन्नुपरेको छ । तर अवस्था सदैव समान रहँदैन भनेझैँ, कुनै बेला देशविदेशका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको लाम…

Logo