प्रमुख तीन दलको बैठक तीनतिर, एजेण्डा कुनको के ?

काठमाडौं । नेपाली राजनीतिक वृत्तका तीन प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बैठकमा जुटेका छन् । तीनै दल छुट्टाछुट्टै स्थानमा आफ्नै एजेण्डामा एकैपटक छलफलमा बसेका हुन् । जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेर सत्तारुढ दल एमाले छलफलमा जुटेको छ । एमाले जनसंगठन संयन्त्रको आयोजनामा पार्टी केन्द्रीय कार्यालय…

Logo