गलत काम गरेकाे प्रमाणित भए राजनीतिमा देखा पर्दिनँ -गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूबाट गलत काम भएको प्रमाणित भए राजनीतिमा देखा नपर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री रमेश लेखककाे यो अभिव्यक्ति आएको हो । शनिबार धनुषामा नेपाली कांग्रेसका कार्यकर्तासँगको छलफलका क्रममा उनले भने, ‘जीवनभरि राजनीति गर्दा टाउको निहुरिने काम गर्दिनँ। जुन दिन मेरा हातले कुनै…

Logo