समाजवादी मोर्चाको निष्कर्ष- तीनकुने घटनामा सरकारको कमजोरी, राजावादीबाटै क्षतिपूर्ति भराउनुपर्छ

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले शुक्रबार तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सरकारको कमजोरी भएको औंल्याएको छ । सोमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले २ जनाको ज्यान जानेगरी भएको आन्दोलनमा सुरक्षाका तर्फबाट सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, ‘घटनालाई हेर्ने सन्दर्भमा सरकारको कमजोरी रहेको देखियो…

Logo