तीनकुने घटनामा छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरियोस् -सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले गत शुक्रबार भएको तीनकुने घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्न माग गरेका छन् । आज सामाजिक सञ्जालमार्फत सांसद शाहीले घटनामा दोषी चाहे जोसुकै हुन् मान्छे मार्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । ‘सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरियोस्। चाहे…

Logo