काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ, तर अझै बस्न सकेकाे छैन । बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेकाे सभामुखको निजी सचिवालयले जनाएको छ । बैठकमा उपसभामुख…