१५ गतेको घट्नाले संविधानमाथि आक्रमण भएको छ -सांसद रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन् । आइतबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरिरहेको बताएका हुन् । उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिवद्ध छ । यो संविधानलाई रक्षा गर्न,…

Logo