रामेछाप । नेकपा एमालेका पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले हरेक पटक केपी ओली र नेकपा एमाले सत्तामा आउँदा असफल गराउनको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरूले वितण्डा मच्चाउने गरेका बताएका छन् । एमाले रामेछापले मन्थलीमा गर्न लागेको प्रदर्शनको तयारीका छलफलमा बोल्दै चौलागाईँले राजावादी भनिनेहरूले शुक्रबार काठमाडौंमा मच्चाएको वितण्डा त्यसैको निरन्तरता भएको बताएका हुन् । एमाले र केपी ओलीले…