काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेर धारणा राखेकामा क्षमा याचना गरेका छन् । आज बसेको बैठकको सुरुमै बोल्दै सांसद घिमिरेले आफूले राखेको उक्त धारणा पार्टीगत नभई व्यक्तिगत रहेको स्पष्ट पार्दै कसैको मानहानी भएको खण्डमा क्षमा मागेका हुन् । घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर देशको…