विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेकाे सो विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । यसअघि विधेयकका विभिन्न पक्षका बारेमा सांसदहरूले सरकारको धारणा माग्नुभएको थियो । सांसदहरूको जिज्ञासाको जवाफमा मन्त्री भण्डारीले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री…

Logo