ललितपुर । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल शिक्षाको अब्बल गन्तव्य बन्दै गएको बताएका छन् । उनले नेपालमै विद्यार्थीहरुले उच्चशिक्षामा आएको अवसरलाई अधिकतम उपयोग गर्नुपर्ने पनि बताए । नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधबार आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत साँस्कृतिक कार्यक्रममा मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंहले नेपालमै रहेर यहाँका…