एक घण्टा बित्दा पनि सुरू हुन सकेन प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिपक्षी दलको विरोधमा १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेका उपसभामुख…

Logo