काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमालेनिकट अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिएकोमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खनालले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत पनि गरेनछ ।’ आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन…