माओवादी ससस्त्र द्धन्द्धका बेला मारिएका एक जना शिक्षक जसको सधै चर्चा हुने गर्छ । उनै शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी अहिले पनि बाबुको न्यायको लागि लडिरहेका छन् । राज्यले न्याय निरुपण नगर्दा उनले भोगिरहेको पीडाको बारेमा गरिएको कुराकानीको सारसंक्ष यस्तो छ : लमजुङमा वि.स. २०५८ सालमा जब माओवादीहरुले मेरो बुबाको हत्या गरे त्यसबेलादेखि द्वन्द्वपीडितको…