काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सँगको कुरा नटुंगिएपछि सरकारले आज राष्ट्रिय सभामा निर्णयार्थ पेश गर्ने भनिएको अध्यादेश आज पेश नहुने भएको छ । जारी राष्ट्रियसभा बैठकको कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने सुचिमा राखिएको छैन । अंकगणितीय हिसावले अध्यादेश पास हुन कम्तिमा बहुमत चाहिन्छ । प्रतिनिधि सभामा बहुमत भए पनि सरकारसँग राष्ट्रियसभामा बहुमत छैन। बहुमत…