हामी दिन होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ -रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको रफ्तारसँग गति मिलाउनुको विकल्प नरहेको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ। र गर्न सुरु गरिसकेका छौँ। अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको रफ्तारसँग गति मिलाउनुको विकल्प छैन।’ त्यसअघि सभापति लामिछानेले आफ्नो…

Logo