काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुप लागेर नबस्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केही प्रतिक्रियावादी शक्तिहरू अमानवीय रूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको टिप्पणी गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘हामी विरोधीका आरोपमाथि…