सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन्ः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले अब सहकारी चाहिँदैन भन्नेहरूलाई चुनौति दिनका लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ…

Logo