काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएका उनलाई टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको हाे । काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धान निम्ति ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। तर गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई…