प्रधानमन्त्री बालेन कोशीका सांसदहरूसँग छलफलमा जुटे, गएनन् हर्क साम्पाङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सांसदहरूसँग छलफल थालेका छन् । सुरुमा कोशीका सांसदहरूसँग जिल्लाका समस्या र समाधानको सुझाव मागसहित छलफल थालेका छन् । बैठकमा रास्वपा, नेकपा एमाले, कांग्रेस र नेकपाका सांसद उपस्थित हुँदा श्रम संस्कृति पार्टीले भने बहिस्कार गरेको छ । संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उक्त निमन्त्रणालाई अस्वीकार गर्दै संसद् बैठक नै सर्वोपरि भएको…

Logo